ओटिसी कारोबारका लागि १२३ कम्पनी दर्ता, नेपाल बैंक पनि समावेश (सूचिसीहत)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ओटिसी (ओभर द काउन्टर) कारोबारका लागि १२३ वटा कम्पनी छनोट गरेर सार्वजनिक गरेको छ ।

यस्ता कम्पनीमा दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीहरु पनि रहेका छन् भने केही दोस्रो बजारमा सूचिकरण नभएका कम्पनीहरु पनि रहेका छन् ।

नेप्सेले सार्वजनिक गरेको नाममा नेपाल बैंक, नेपाल हाईड्रो डेभलपर्स, यूनाइटेड मोदी हाईड्रोपावर, राधी विद्युत कम्पनी, हिमालयन उर्जा विकास कम्पनी लगायतका रहेका छन् ।


क्लिकमान्डु