लकडाउनको विराटनगरः कतै सुनसान, कतै भिडभाड (फोटो र भिडियो)



विराटनगर । विश्वव्यापी महामारी कोरोना भाइसर रोक्न सरकारले चैत ११ गतेदेखि पूरै देशलाई लकडाउन गरेको छ ।
पूर्वको व्यस्त शहर विराटनगर पनि लकडाउनका कारण ठप्प छ ।

विराटनगरका स्थानीयले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रहरीलाई सहयोग गर्न प्रहरीको साथी म अभियान नै सञ्चालन गरेका छन् । यस्ता स्वयंसेवकले भीडभाड कम गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।


पुष्प दुलाल