आजदेखि १ साता घरबाहिर निस्के ६ महिना कैद



काठमाडौं । सरकारले मंगलबारदेखि चैत १८ गतेसम्मका लागि देशभर लकडाउन गर्यो ।

सोमबार सरकारले निर्णय गर्दै संक्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम जारी आदेशको अपहेलना गर्ने काममा बाधा पर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने उल्लेख छ ।

उक्त ऐनमा अपहेलना गर्ने व्यक्ति उपर १ महिना कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुबै हुने उल्लेख छ ।

साथै अधिकृतहरुलाई काममा बाधा पुर्याउनेलाई ६  महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुबै हुने उल्लेख गरिएको छ ।


क्लिकमान्डु