लक्ष्मी बैंकका थप २ शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा



काठमाडौं । लक्ष्मी बैंकले आफ्नो ११८औँ र ११९औँ शाखा कपिलवस्तुको ग।ेरुसिङे र पकडिमा संचालनमा ल्याएकोे छ ।

यीे शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


क्लिकमान्डु