४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

98
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । बिहीबार २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार बढेको हो । मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको थियो ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ९० रुपैयाँ प्रतितोलाले घटेको छ । बुधबार प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ४ हजार ३ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।