
काठमाडौं । प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह र सभापति रवि लामिछानेले घण्टी बजाएर पार्टी महाधिवेशन उद्घाटन गरेका छन् ।
त्यसक्रममा कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले नेता प्रदीप ज्ञवालीसहितका नेतालाई प्रधानमन्त्री बालेनले घण्टी दिएका थिए ।






प्रतिक्रिया