
काठमाडौं । सरकारले नविन र वैकल्पिक वित्तीय उपकरण मार्फत सरकारको वित्तीय चाप घटाउन घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको व्यालेन्ससिट बाहिरबाट नै पुँजी परिचालन गरी सार्वजनिक लगानी र प्रविधि भित्राउन नयाँ वित्तीय उपकरणको व्यवस्था गरेको उनले बताए ।
पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पीक विकास वित्त कोष सम्बन्धी कानुन पारित भइसेकको भन्दै उनले अन्तराष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर्स वण्ड जारी हुने उनले बताए । स्वच्छ उर्जा वण्ड र ड्यास्पोरा वण्ड जारी गरी उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने उनले बताए ।





प्रतिक्रिया