वृहत आर्थिक सुधारको मोडमा देश: वाग्ले

56
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक अहिले वृहत आर्थिक सुधारको मोडमा उभिएको छ भएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको बताए । उनका अनुसार अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन् ।