मन्त्रिपरिषद बैठक बस्दै

259
Shares

काठमाडौं । आज (मंगलबार) दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ ।