
काठमाडौं । सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रस्थित सुकुमबासी बस्तीमा पनि डोजर लगाएर अनाधिकृत घर ठहरा भत्काउन सुरु गरेको छ ।
सरकारले शनिबार बिहानैदेखि स्वयम्भुसँगै अन्य क्षेत्रमा रहेका सरकारी जमिनमा निर्माण भएका संरचनाहरू पनि भत्काइरहेको छ ।
यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।








प्रतिक्रिया