
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र विस्तार भएर ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको हो ।
यसअघि गत आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएकोमा ४.४३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने संशोधित अनुमान कार्यालयको रहेको छ ।





प्रतिक्रिया