
एजेन्सी । अमेरिका र इरानका वार्ता टोलीहरू यसै साताको अन्त्यतिर शान्तिवार्ता पुनः सुरु गर्न इस्लामाबाद फर्कने यस मामिलासँग परिचित चार स्रोतहरूले रोयटर्सलाई बताएका छन् ।
यी वार्ताहरू तनाव घटाउन र बृहत् सम्झौताका लागि सम्भावित कदमहरू खोज्नमा केन्द्रित रहने छलफलको संवेदनशीलताका कारण नाम गोप्य राख्ने शर्तमा स्रोतहरूले जानकारी दिएका छन् ।
वार्तामा कुन–कुन अधिकारीहरू सहभागी हुनेछन् वा वार्ता कति समयसम्म चल्नेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।








प्रतिक्रिया