
काठमाडौं । दिल्लीको पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ परेको बताएका छन् ।
सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको समाचारलाई भारतका सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् ।








प्रतिक्रिया