
काठमाडौं । नेकपा एमालेका उमेदवार माधव ढुंगेलसँग ७ हजार १९९ मतान्तर बनाउँदै रास्वपाका कृष्णहरि बुढाथोकी रामेछाबाट विजयी भएका छन् ।
बुढाथोकीले १४ हजार ८०८ मत पाएर विजयी हुँदा ढुंगेलले १७ हजार ६०९ मत पाएका छन् ।
नेपाली कांग्रेसका रामचन्द्र खड्का १६ हजार ३०७ मतका साथ तेस्रो भएका छन् । नेकपाका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाएर चौथो भएका छन ।








प्रतिक्रिया