सम्पूर्ण अपडेट

मुगुमा कांग्रेसका खड्ग शाहीको अग्रता, एमालेका पूर्णबहादुर पछ्याउँदै

217
Shares

काठमाडौं । मुगुमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाहीले अग्रता कायम राखेका छन् ।

हालसम्मको गणनाअनुसार, शाहीले ६ हजार ५ सय ४० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले ५ हजार ६ सय २४ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै, नेकपाका उम्मेदवार चन्द्रबहादुर शाही ३ हजार ३५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

मतगणना जारी छ ।