
काठमाडौं । सिराहाको क्षेत्र नम्बर २ बाट राष्टिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदबार शिव यादबले ३९ हजार ५ सय ६१ मत ल्याएर बिजयी भएका छन् ।
उनले २६ हजार ७ सय ४७ मतान्तर ल्याएर निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिराहा सभापति तथा उम्मेदबार रामचन्द्र यादबलाई पराजित गरेका छन् । रामचन्द्र यादबले १२ हजार ८ सय १४ मत प्राप्त गरेका थिए ।








प्रतिक्रिया