
काठमाडौं । सप्तरी–४ बाट रास्वपाका सिताराम साह निर्वाचित भएका छन् ।
साह ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् ।
कांग्रेस उम्मेदवार चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया