
काठमाडौं । सोलुखुम्बुमा भइरहेको पछिल्लो मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्कीले २ हजार ९६ मतका साथ अग्रता लिएका छन् ।
उनलाई एमालेकी कल्पना राईले २ हजार ५४ मतका साथ पछ्याइरहेकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीका असिम राई २ हजार २५ मतका साथ तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया