सम्पूर्ण अपडेट

रौतहट १ मा रास्वपाका राजेशकुमारले बाजी मार्दा नेकपाका माधव नेपाल चौथो स्थानमा

161
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपाल पराजित भएका छन् । रौतहट १ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाललाई रास्वपाका उमेदवार राजेशकुमार चौधरीले पराजित गरेका हुन ।

चौधरीले १८ हजार ९४६ मत ल्याउँदा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ मत पाए भने नेपाली कांग्रेसका अनिल कुमार झाले ८ हजार ५७४ मत पाउँदा नेकपाका नेपालले ७ हजार ६६९ मत पाएर चौथो स्थानमा पुगेका छन् ।