
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार ९९ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार कांग्रेसको ५ जित ९ अग्रता, नेकपा एमाले १ जित १० अग्रता, र नेपाली कम्युनिष्ट पार्टी २ जित १० अग्रताको स्थितिमा छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा एक जना स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् । रास्वपाले भने हालसम्म १८ स्थानमा जित निकालिसकेको छ ।








प्रतिक्रिया