सम्पूर्ण अपडेट

काठमाडौं ८ बाट विराजभक्त फराकिलो मतान्तरसहित विजयी

203
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार विराज भक्त श्रेष्ठले फराकिलो मतान्तरसहित जित हासिल गरेका छन् । उनले २४ हजार ५९२ मतसहित विजयी भएका हुन ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सुमन सायमीले ३ हजार २ सय १७ मत मात्रै पाएका छन् । विराजले २१ हजार भन्दा धेरै मतान्तरसहित जित हासिल गरेका हुन् ।