
काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामी ४७ सय २ मतका साथ प्रतिद्वन्द्वीहरूभन्दा निकै अघि छन् ।
दोस्रो स्थानमा रहँदै नेकपा एमालेका तारा लामा तामाङले २१ सय ५३ मत ल्याउँदा नेकपाकी बिना मगरले १८ सय ३८ मत ल्याएकी छन् ।
नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ११ सय ९३ मत ल्याएका छन् ।








प्रतिक्रिया