सम्पूर्ण अपडेट

सुनसरी–३ मा रास्वपाका अशोक चौधरीको प्रभावशाली अग्रता कायम

175
Shares

काठमाडौं । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरीले प्रभावशाली अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणनामा उनले १८ सय ८९ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदार ८३० मतका साथ निकै पछि छन् ।

नेकपा एमालेकी भगवती चौधरी ४४० मतका साथ तेस्रो स्थानमा रहेकी छन् ।