
काठमाडौं । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नितिमा कार्कीले निरन्तर अग्रता बढाउँदै लगेकी छन् ।
उनले अहिलेसम्म ६ हजार ४ सय ७ मत ल्याएकी छन् ।
नेकपा एमालेका मनोज कुमार देवकोटा १५ सय १४ मतका साथ पछिपछि छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ छन् । उनले ८२८ मत ल्याएका छन् ।








प्रतिक्रिया