
काठमाडौं । मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती १६ सय ३० मतका साथ अग्रस्थानमा छन् ।
उनलाई नेपाली कांग्रेसका बुद्ध लामाले ६१६ मतका साथ पछ्याइरहेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला जम्मा ५१२ मत ल्याएर तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया