
काठमाडौं । गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले १३ सय ८४ मतका साथ अग्रता कायम गरेका छन् ।
उनलाई नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले १३ सय २५ मतका साथ नजिकैबाट पछ्याइरहेका छन् ।
नेकपा एमालेका गोकर्ण विष्ट १२ सय ५६ मतका साथ तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया