सम्पूर्ण अपडेट

सल्यानमा नेकपाका रमेश मल्लको अग्रता, रास्वपाका चन्द पछ्याउँदै

217
Shares

काठमाडौं । सल्यानको निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश मल्लले १ हजार ८४ मतका साथ अग्रता कायम गरेका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले ५०० मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका केशर बहादुर विष्ट ४७२ मतका साथ तेस्रो स्थानमा छन् ।