
काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा मतगणना सुरु भएसँगै नेकपा एमालीकी उमेदवार अस्मिता थापाले सुरुवाती अग्रता लिएकी छन् । उनले २४२ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् ।
यस क्षेत्रमा नेपाली काङ्ग्रेसका कुमार लुईटेलले १९९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वनाथ पोखरेलले १९७ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ३१ मत प्राप्त गरेका छन् । यहाँ घण्टीमा १९७, तारामा३१, चिममा २ मत गणना भएको छ ।








प्रतिक्रिया