सम्पूर्ण अपडेट

सुनसरी–१ मा रास्वपाकी गोमा तामाङको अग्रता, हर्क साम्पाङ पछिपछि

490
Shares

काठमाडौं । कोशी प्रदेशको सुनसरी निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ १४२ मतका साथ अग्रस्थानमा छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका सुजेन्द्र तामाङले अहिलेसम्म ४० मत हासिल गरेका छन् ।