
काठमाडौं । गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा १०६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ७३ मतका साथ अग्रता लिएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले १३ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले १० मत ल्याउँदा नेकपा एमाले चक्रे मिलन गुरुङले ४ भोट मात्र प्राप्त गरेका छन् ।








प्रतिक्रिया