सम्पूर्ण अपडेट

डोटीमा एमालेका दीपक धामीको अग्रता

210
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा (एमाले)का उम्मेदवार तथा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले प्रारम्भिक अग्रता लिएका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–१ र २ को मतगणनाको प्रारम्भिक परिणामअनुसार धामीले ३९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काङ्ग्रेसका भरत खड्काले २२७ मत प्राप्त गरेका छन् भने नेकपाका त्रिलोचन भट्टले २५१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र खड्काले ९७ मत प्राप्त गरेका छन् ।