
काठमाडौं । मधेश प्रदेशको पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमाकान्त प्रसाद चौरसियाले अग्रता हासिल गरेका छन् ।
पछिल्लो मतपरिणाममा उनले १ हजार ५८ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले ७ सय ७८ मत पाएका छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार रूपेश कुमार पाण्डेयले २ सय ४० मत हासिल गरेका छन् ।








प्रतिक्रिया