सम्पूर्ण अपडेट

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापाको जम्मा ६९ मत

448
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको प्यूठान जिल्लाको एक मात्र क्षेत्रमा मतगणना भइरहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिकले ५०५ मतका साथ अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त गरेका छन् ।

त्यसपछि नेकपाका कृष्णध्वज खड्काले १०८ मत ल्याएका छन् ।

नेकपा एमालेका सूर्य थापाले जम्मा ६९ मत हासिल गरेका छन् ।