सम्पूर्ण अपडेट

धनुषा–३ मा रास्वपाका मनीष झा प्रतिद्वन्द्वीहरू भन्दा निकै अगाडि

133
Shares

काठमाडौं । मधेश प्रदेशको धनुषा जिल्लाको क्षेत्र नम्बर ३ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका मनीष झाले १३ हजार ५ सय ४ मतका साथ फराकिलो अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधि जम्मा ३ हजार ७ सय ६४ मत ल्याएर निकै पछि छन् ।

नेकपा एमालेकी जुली कुमारी महतोले अहिलेसम्म १५ सय ९९ मत मात्र ल्याएकी छन् ।