सम्पूर्ण अपडेट

सुनसरी–३ मा रास्वपाका अशोक कुमार चौधरीको अग्रता

301
Shares

काठमाडौं । सुनसरी जिल्लाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक कुमार चौधरीले प्रारम्भिक मतगणनामा अग्रता हासिल गर्दै २६७ मत ल्याएका छन् । अहिलेसम्म ५०० वटा मत गणना भइसकेको छ ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भगवती चौधरीले ११० मत ल्याएकी छन् ।

नेपाली कांग्रेसका विजय कुमार गच्छदारले ९२ मत ल्याएका छन् ।