
काठमाडौं । तनहुँ–१ मा रास्वपा नेता डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।
मतगणनाको सुरुवाती चरणमा वाग्लेले २ हजार १३१ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।
उनलाई नेपाली काँग्रेसका गोविन्द भट्टराईले ९६३ मत ल्याएर पछ्याइरहेका छन् ।
एमालेकी भगवती न्यौपानेले ९२७ मत प्राप्त गरेकी छन् ।








प्रतिक्रिया