सम्पूर्ण अपडेट

रौतहट–४ मा रास्वपाका गणेश पौडेल प्रतिद्वन्द्वीहरूभन्दा निकै अगाडि

322
Shares

काठमाडौं । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा ४ हजार ८२ वटा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २७ सय २५ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिनाले जम्मा ९८३ मत ल्याएका छन् ।

पत्रकार ऋषि धमलाले जम्मा १० मत ल्याएका छन् ।