
काठमाडौं । बारा जिल्लाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारीले ९१८ मतका साथ अग्रता कायम गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले किसान श्रेष्ठले जम्मा ३२८ मत ल्याएका छन् ।
जनता समाजवादी पार्टीकी सन्जु साहले ६१ मत मात्र ल्याएकी छन् ।








प्रतिक्रिया