सम्पूर्ण अपडेट

तेह्रथुममा एमालेका भानुभक्त ढकाल १ सय ६३ मतले अगाडि

301
Shares

तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १ सय ६३ मतले मात्रै अग्रता लिएका छन् । ढकालले २ हजार ४ सय ८० मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले २ हजार ३ सय १७ मत पाएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले १ हजार ९ सय ७१ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्वुले १ हजार ३ सय २१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २ सय ३२ मत प्राप्त गरेका छन् ।