सम्पूर्ण अपडेट

मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेको फराकिलो अग्रता

525
Shares


काठमाडौं । मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेले २२ सय ५ मतका साथ फराकिलो अग्रता कायम गरेका छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले जम्मा ९४५ भोट ल्याएकी छन् ।

नेपाली कांग्रेसका खड्ग बहादुर फागोले ७७८ भोट ल्याएका छन् ।