सम्पूर्ण अपडेट

रौतहट–४ मा रास्वपाका पौडेल अगाडि, ऋषि धमलाकाे ६ मत

483
Shares

काठमाडौं । रौतहट–४ मा रास्वपाका गणेश पौडेलले अग्रता लिएका छन् । जारी मतगणनाका क्रममा रास्वपाका पौडेलले १९०८ मत प्राप्त ल्याएर अग्रता लिइरहेका हुन् ।

यस क्षेत्रमा कांग्रेसका देवप्रसाद तिमल्सेनाले ५३६, नेकपाका राम कुमार भट्टराईले ३७८ मत प्राप्त गरेका छन् ।

यहि क्षेत्रबाट उम्मेदवार बनेका पत्रकार ऋषि धमलाले भने ६ मत मात्रै प्राप्त गरेका छन् । उनी आम जनता पार्टीबाट उम्मेदवार बनेका थिए ।