सम्पूर्ण अपडेट

सिरहा–४ मा रास्वपाका तपेश्वर यादवको फराकिलो अग्रता, जसपाका यादव पछ्याउँदै

252
Shares

काठमाडौं । मधेश प्रदेशको सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तपेश्वर यादवले ४९४ मतका साथ अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका राजकिशोर यादव १४७ मतका साथ निकै पछि छन् ।

नेपाली कांग्रेसकी चन्द्रकला यादव १०६ मतका साथ तेस्रो स्थानमा छिन् ।