सम्पूर्ण अपडेट

कपिलवस्तु–३ मा नेपाली कांग्रेसका शाहको अग्रता

343
Shares


काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले १८ सय ९० मतका साथ अग्रता कायम गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरिया ८९१ मतका साथ पछ्याइहेका छन् ।

नेकपा एमालेका वीरेन्द्र कुमार कानोडियाले ४५९ मत प्राप्त गरेका छन् ।