
काठमाडौं । सिन्धुपाल्चोक–१ मा ११ बजेबाट मतगणना भएको छ । बिहीबार सम्पन्न भएको निर्वाचनपछि उक्त क्षेत्रमा आज बिहान ११ बजेबाट मतगणना हुने भएको हो ।
यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट सरेश नेपाल, नेपाली कांग्रेसका तर्फबाट जंगबहादुर लामा र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट माधव सापकोटा उम्मेदवार छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भरतप्रसाद पराजुली र राप्रपाका तर्फबाट राममणि न्यौपाने चुनाबी प्रतिस्पर्धामा छन् ।








प्रतिक्रिया