काठमाडौं । पाल्पा–१ मा पनि रास्वपाले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा रास्वपाका विमल पन्तले ५३३ मत ल्याउँदा नेकपा एमालेका नारायण प्रयास आचार्यले ३०३ मत ल्याएका छन् । नेपाली कांग्रेसका सन्दीप रानाले १५३ मत ल्याएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया