सम्पूर्ण अपडेट

दाङ–१ मा रास्वपाका देवराज पाठकले अग्रता बढाउँदै

126
Shares

काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार पाठकले २ हजार ३८१ मत ल्याउँदा कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

यस क्षेत्रमा नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।