काठमाडौं । दाङ–१ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता छ । १५१५ मत प्राप्त गर्दै पाठक अगाडि रहँदा कांग्रेसका योगेन्द्र चौधरी २९२ र एमालेका रेवतीरमण घिमिरे २२० मत ल्याएका छन् ।

प्रतिक्रिया