सम्पूर्ण अपडेट

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको फराकिलो अग्रता

280
Shares

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले फराकिलो अग्रता कायम गरेकी छन् ।

पछिल्लो मतगणनामा उनले ९ हजार ७८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ८८ मत ल्याएका छन् ।

राप्रपाका रवीन्द्र मिश्र २३ सय ५५ मतका साथ तेस्रो स्थानमा छन् ।