सम्पूर्ण अपडेट

धनुषा-३ मा रास्वपाका मनिष झाकाे फराकिलो अग्रता

231
Shares


काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले फराकिलो अग्रता कायम गरेका छन् ।

यो क्षेत्रको पछिल्लो मतगणना अनुसार मनिषले १४०२ मत पाएका छन्।

नेपाली कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले ४३३ र एमालेकी जुलीकुमारी महतोले २२९ मत ल्याएका छन् । जुली यसअघि यो क्षेत्रबाट विजयी भएकी थिइन्।