
ताप्लेजुङ । फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षिय भिमा माया कार्किले मतदान गरेकी छन् ।
उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् ।
नेत्रले ढाडमा बोकेर लगेका थिए । स्वास्थ्य चौकी नजिकदेखि पाँच सय मिटर बोकेर लगेर मतदान गराएका थिए ।








प्रतिक्रिया